कश्यप प्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” लोकार्पण

काठमाडौँ । उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” कथा संग्रहको लोकार्पण गरिएको छ । वरिष्ठ पत्रकार तथा सीमाविद् भैरव रिसालले कथा संग्रहको लोकार्पण गरेका छन् । लेखक पाैड्यालले नेपाली परिवेश, माैलिक भाषालाई कथामा उतारेकाे बताएका छन् । उनले फरक फरक विषयका २१ वटा कथा फरक परिवेशमा आधार रहेर लेखेकाे बताए । लोकार्पण कार्यक्रममा … Continue reading कश्यप प्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” लोकार्पण